Logo
Logo

काठमाडौं-७ : घण्टीको अग्रता कायमै, मानुषी तेस्रो


2.5k
Shares

काठमाडौं । काठमाडौं निर्वाचन क्षेत्र नम्बर ७ मा राष्ट्रिय स्वतन्त्र पार्टीले अग्रता कायमै राखेको छ । बिहान १० बजेसम्म जम्मा १५४३ मत गन्दा रास्वपाका उम्मेदवार गणेश पराजुलीले ३७५ मत पाएका छन् ।

एमालेका उम्मेदवार श्यामकुमार घिमिरेले ३०६, सत्ता गठबन्धनकी साझा उम्मेदवार मानुषी यमी भट्टराईले २९३ पाएकी छन् ।
त्यस्तै हाम्रो नेपाली पार्टीले ८१, स्वतन्त्र उम्मेदवार १४२, राप्रपा ८४, जसपा ६२, घन्टाघर चुनाव चिन्ह भएका उम्मेदवार ४१, खुकुरीका उम्मेदवार ३२ मत पाएका छन् ।

प्रतिक्रिया दिनुहोस्