काठमाडौं । ललितपुर ३ मा नेकपा एमालेले अग्रता कायमै राखेको छ । २ हजार ९०३ मत गन्दा एमालेका अमृत खड्का ९३६ मतसहित अग्रस्थानमा छन् ।
स्वतन्त्र पार्टीका डा. तोसिमा कार्की दोस्रो स्थानमा छन् भने माओवादीकी पम्फा भुसाल तेस्रो स्थानमा झरेकी छन् । तोसिमाले ८७५ मत ल्याउँदा भुसालले ७७५ मत ल्याएकी छन् ।