Logo
Logo

एमालेका ईश्वरललाई पछि पार्दै कांग्रेसका प्रदीपको सुरूवाती अग्रता


9.9k
Shares

काठमाडौं । काठमाडौं क्षेत्र नम्बर ५ मा मतगणना सुरू गरिएको छ । अहिलेसम्म १०० मत गणना गरिएको हो ।

नेपाली कांग्रेसका उम्मेदवार प्रदीप पौडेल २५ मतसहित अगाडि छन् । यहाँ नेकपा एमालेका उम्मेदवार ईश्वर पोखरेल १८ मतसहित दोस्रोमा छन् ।

राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवारले ११, नेमकिपाका उम्मेदवारले ११, लौरो चिन्हमा ३, क्रस खुकुरीमा १, घन्टाघर चिन्हमा ७, क्यामेरा चिन्हमा ६, राप्रपाका उम्मेदवारले ११ मत ल्याएका छन् ।

मतगणना जारी छ ।

प्रतिक्रिया दिनुहोस्