Logo
Logo

एमालेका शंकर पोखरेललाई पछि पार्दै माओवादीका रेखा शर्माको अग्रता


13.7k
Shares

काठमाडौं । प्रतिनिधिसभा अन्तर्गत दाङ क्षेत्र नम्बर २ मा नेकपा माओवादी केन्द्रका रेखा शर्माले अग्रता लिएका छन् । उनले नेकपा एमालेका महासचिव शंकर पोखरेललाई पछि पारेका हुन् ।

२ हजार ७९६ मत गणना हुँदा रेखाले एक हजार ४५० र एमालेका शंकरले ८४६ मत पाएका छन् । पोखरेल ६०४ मतले पछि परेका हुन् ।

यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार विशाल अधिकारीले २८१ मत प्राप्त गरेका छन् । दाङ क्षेत्र नं. २ मा ७९ हजार चार सय ४६ मत खसेको थियो ।

प्रतिक्रिया दिनुहोस्