Logo
Logo

डडेल्धुरामा देउवालाई अग्रता, सागर ढकाल पछिपछि


5.7k
Shares

डडेल्धुरा । डडेल्धुरामा प्रारम्भिक मतपरिणाम सार्वजनिक भएको छ ।

एक सय मत गन्दा नेपाली कांग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले ४८ मत पाएर अग्रता लिएका छन् ।

यस्तै कांग्रेस (बिपी)का कर्ण मल्लले ४२ मत पाएका छन् । स्वतन्त्र उम्मेदवार सागर ढकालले १७ मत पाएका छन् ।

मतगणना जारी छ ।

प्रतिक्रिया दिनुहोस्