Logo
Logo

धादिङ १ मा समाजवादी र एमालेको टक्कर


7.8k
Shares


काठमाडौं । धादिङको क्षेत्र नम्बर १ नेकपा एकीकृत समाजवादी र नेकपा एमालेका उम्मेदवारबीच कडा टक्कर पर्ने देखिएको छ । २०३१ मत गणना गर्दा दुई जनाबीच मात्र प्रतिस्पर्धा छ ।


समाजवादीका उम्मेदवार राजेन्द्र पाण्डेले ९४७ मतसहित अग्रता कायम राखेका छन् भने एमाले भूमी त्रिपाठीले ८५९ मत ल्याएर टक्कर दिइरहेका छन् । यहाँ अन्य उम्मेदवारहरुको मत न्यून छ ।

प्रतिक्रिया दिनुहोस्