Logo
Logo

रोल्पामा वर्षमान पुनको अग्रता


4.2k
Shares

काठमाडौं । रोल्पाका सत्ता गठबन्धनका उम्मेदवार माओवादी केन्द्रका नेता वर्षमान पुनले सुरुवाती चरणमै अग्रता लिएका छन् । कुल १ हजार १६ मत गणना हुँदा पुनले ६९० मत ल्याएका हुन् ।

एमालेका पूर्णबहादुर बुढामगरले २०८ मत र राप्रपाका लिला रावलले ८१ मत ल्याएका छन् । अहिले रोल्पाको लिवाङमा मत गणना जारी छ ।

प्रतिक्रिया दिनुहोस्