Logo
Logo

मनाङमा एमालेका पाल्देन छेवाङ गुरुङ अगाडि


11.2k
Shares

मनाङ । आइतबार सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचन अन्र्तगत मनाङ जिल्लामा प्रतिनिधिसभा सदस्यको मतगणनामा नेकपा एमालेका उम्मेदवार अगाडि देखिएका छन् ।

पछिल्लो मतपरिणाम अनुसार नेकपा एमालेका पाल्देन छेवाङ गुरुङले एक हजार १६० मतसहित अग्रता लिएका छन् ।

त्यसैगरी नेपाली कांग्रेसका टेकबहादुर गुरुङले एक हजार १२७ प्राप्त गरका छन् । उनीहरुबीच ३३ मतको अन्तर रहेको छ । अब दुईहजार ४५६ मत गन्न बाँकी रहेको छ।

प्रतिक्रिया दिनुहोस्