Logo
Logo

मोरङ-४ मा एमालेलाई दोब्बर मतले पछि पार्दै माओवादीको अग्रता


39.1k
Shares

काठमाडौं । प्रतिनिधिसभा निर्वाचनतर्फ मोरङ–४ मा माओवादीका उम्मेदवार अमनलाल मोदीले झण्डै दोब्बर मतले अग्रता लिएका छन् ।

मुख्य प्रतिस्पर्धी नेकपा एमालेका उम्मेदवार विनोद ढकालले ११४६ मत प्राप्त गर्दा मोदीले २१७९ मत प्राप्त गरेका छन् ।

निरन्तर अग्रता लिँदै आएका मोदीले पछिल्लो परिणामअनुसार १०३३ मतको फाकिलो अग्रता लिएका हुन् ।

प्रतिक्रिया दिनुहोस्