Logo
Logo

चर्चित सञ्चारकर्मी महाविर विश्वकर्माको निधन


819
Shares

काठमाडौं । चर्चित सञ्चारकर्मी तथा राजनीतिक अभियान्ता महाविर विश्वकर्माको निधन भएको छ ।

चितवनको नारायणगढबाट काठमाडौं आउँदै गरेको माइक्रोबस दुर्घटना हुँदा घाइते भएका उनको चितवन मेडिकल कलेजमा उपचारका क्रममा मंगलबार बिहान निधन भएको हो ।

आज बिहान काठमाडौं आउँदै गरेको बा ४ ख ४१२ नम्बरको माइक्रोबस राप्ती नगरपालिका वडा नम्बर २ हर्दीचोकमा दुर्घटना भएको चितवन प्रहरी प्रमुख नवराज अधिकारीले बताए ।

रेडियो थाहा संचारबाट प्रशारित हुने चर्चित कार्यक्रम बहकिने मनका प्रस्तोता रहेका उनी वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य थिए ।

प्रतिक्रिया दिनुहोस्