Logo
Logo

प्युठानमा सूर्य थापाको अग्रता


6k
Shares

काठमाडौं । एकमात्र निर्वाचन क्षेत्र रहेको प्युठानमा नेकपा एमालेले अग्रगा कायम गरेको छ । एमालेका उम्मेदवार सूर्यबहादुर थापा क्षेत्री १९९१ मत ल्याई अग्रस्थानमा छन् ।

उनका प्रतिस्पर्धी राष्ट्रिय जनमोर्चाकी उम्मेदवार दुर्गा पौडेल १७०२ मतका साथ दोस्रो स्थानमा छिन् । राप्रपाका होमबहादुर बुढाथोकीले ५६ मत पाएका छन् ।

प्रतिक्रिया दिनुहोस्