Logo
Logo

मकवानपुर–२ मा मतान्तर घटाउँदै खतिवडा


23.2k
Shares


काठमाडौं । मकवानपुर क्षेत्र नम्बर २ मा एकीकृत समाजवादीका उम्मेदवार विरोध खतिवडाले मतान्तर घटाएका छन् ।

यो क्षेत्रमा एमालेका उम्मेदवार महेश बर्ताैलाले ८१२१ मत पाउँदा खतिवडाले ७८६५ मत प्राप्त गरेका छन् ।
यो क्षेत्रमा एमाले र समाजवादीबीच कडा टक्कर देखिएको छ ।

प्रतिक्रिया दिनुहोस्