Logo
Logo

काभ्रे–२ मा मतान्तर घटाउँदै गोकुल बास्कोटा


19.6k
Shares


काभ्रे । काभ्रे क्षेत्र नम्बर २ मा एमाले उम्मेदवार गोकुल बास्कोटा र कांग्रेस उम्मेदवार शिव हुमागाईबीच टक्कर देखिएको छ । हुमागाईले सुरुदेखि नै अग्रता लिएकोमा पछिल्लो समय यहाँ बास्कोटाले मतान्तर घटाएका छन् ।


पछिल्लो परिणामअनुसार हुमागाईले ७८८५ मत ल्याउँदा बास्कोटाको ७२४७ छ । मतान्तर ६३८ छ । यसअघि एक हजार भन्दा धेरै मतान्तर रहेकोमा बनेपामा बास्कोटाले राम्रो मत ल्याएका छन् । हालसम्म १८ हजार एक सय ८७ मत दगणना भएको छ । यहाँ घन्टीले पनि २०१९ मत ल्याएको छ ।

प्रतिक्रिया दिनुहोस्