Logo
Logo

कास्की-२ मा विद्या भट्टराईको अग्रता


50.5k
Shares

पोखरा । एमालेको बलियो क्षेत्र मानिएको कास्की-२ मा विद्या भट्टराईले अग्रता लिएका छन् । उनले राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार माधवप्रसाद कँडेलको अग्रता तोडेका हुन् ।

पछिल्लो मत परिणाम अनुसार उनले कँडेललाई ३ सय ९४ मतान्तर पछि पारेका छन् । भट्टराईको ५ हजार ५ सय ८८ मत आउँदा कँडेल ५ हजार १ सय ९४ मत ल्याएर दोस्रोमा छन् ।

पाँच दलीय गठबन्धनका उम्मेदवार नेकपा (एकीकृत समाजवादी)का श्रीनाथ बराल २ हजार ९ सय ५४ मतसहित तेस्रोमा छन् । राप्रपाका सुवर्णराज पन्तले १ हजार ७ सय ४७ मत ल्याएका छन् ।

प्रतिक्रिया दिनुहोस्