Logo
Logo

माधवकुमार नेपालले लिए २५७४ मतको अग्रता


17.2k
Shares

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष तथा प्रतिनिधिसभा निर्वाचनतर्फ रौतहट–१ का उम्मेदवार माधवकुमार नेपालले निरन्तर अग्रता बढाइरहेका छन् ।

पछिल्लो गणनाअनुसार पूर्वप्रधानमन्त्रीसमेत रहेका अध्यक्ष नेपालले १३ हजार ८५२ मत पाएका छन् । उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका उम्मेदवार अजयकुमार गुप्ताले ११ हजार २७८ मत पाएका छन् ।

एमालेका उम्मेदवार गुप्ताले पाएको मतभन्दा अध्यक्ष नेपालले अहिलेसम्म पाएको मत २५ सय ७४ धेरै हो ।

प्रतिक्रिया दिनुहोस्