Logo
Logo

रुपन्देही- ४ को प्रदेशसभा (१) मा लोसपाका कन्हैया बनियाँ विजयी


882
Shares

रुपन्देही । रुपन्देही- ४ को प्रदेशसभा (१) मा लोकतान्त्रिक समाजवादी पार्टीका कन्हैया बनियाँ विजयी भएका छन् ।

कुल ३५ हजार ५ सय ७७ मत खसेकोमा बनियाँले १५ हजार १ सय ३७ मत ल्याएर विजयी भएका हुन ।
उनका निकटतम प्रतिद्वन्द्वी जनमत पार्टीका जितेन्द्रनाथ शुक्लले ९ हजार २ सय ५३ मत पाएका छन् ।

यस्तै नेपाली कांग्रेसका अष्टभुजा पाठकले ८ हजार २७ मत पाएको निर्वाचन अधिकृत देवेन्द्र आचार्यले जानकारी दिए । कांग्रेसका पाठकले यसअघि यसै क्षेत्रबाट जितेका थिए ।

प्रतिक्रिया दिनुहोस्