Logo
Logo

जनार्दन शर्माले लिए तेब्बर मतको अग्रता


37k
Shares

काठमाडौं । एकमात्र प्रतिनिधिसभा निर्वाचन क्षेत्र रहेको रुकुम पश्चिममा नेकपा माओवादी केन्द्रका उम्मेदवार जनार्दन शर्मा ‘प्रभाकर’ले झण्डै तेब्बर मतको अग्रता लिएका छन् ।

हालसम्मको मतगणनाअनुसार प्रभाकरले १९४४ मत पाएका छन् भने उनका टिकटतम प्रतिस्पर्धी नेपका एमालेका उम्मेदवार नन्दराम देवकोटाले ७३४ मत मात्र पाएका छन् ।

अर्थमन्त्रीसमेत रहेका प्रभाकर २०६४ को संविधानसभा निर्वाचनयता यसै निर्वाचन क्षेत्रबाट निर्वाचित हुँदै आएका छन् । यसपटक पनि प्रभाकरको जित सुनिश्चित रहेको प्रक्षेपण हुने गरेको छ ।

प्रतिक्रिया दिनुहोस्