Logo
Logo

मोरङ-४ मा माओवादी केन्द्रका अमनलाल भारी मतले अगाडि


4.3k
Shares

काठमाडौं । मोरङ–४ मा नेकपा माओवादीका उम्मेखवर अमनलाल मोदी भारी मतले अग्रता लिइरहेका छन् । सुरुदेखि नै अग्रता लिइरहेका मोदीले पछिल्लो मतगणनाअनुसार १७ हजार २१३ मत पाएका छन् ।

उनका निकटतम् प्रतिस्पर्धी नेकपा एमालेका विनादप्रसाद ढकालले नौ हजार ३४८ मत पाएका छन् । मोदी र ढकालभन्दा भन्दा झण्डै आठ हजार मतले अगाडि छन् । यस्तै, यहाँ राप्रपाका उम्मेदवार रवि रिजालले हालसम्म एक हजार १११ मत पाएका छन् ।

प्रतिक्रिया दिनुहोस्