Logo
Logo

गुल्मी- २ : रामकुमारीलाई हराउँदै गोकर्ण विजयी


2.3k
Shares

काठमाडौं । प्रतिनिधिसभातर्फ गुल्मीको निवार्चन क्षेत्र नम्बर २ बाट नेकपा एमालेका उम्मेदवार गोकर्ण विष्ट विजयी भएका छन् ।

उनले निकटतम प्रतिस्पर्धी नेकपा एककीकृत समाजवादीका उम्मेदवार रामकुमारी झाक्रीलाई दुई हजार ३४ मतान्तरले पराजित गरेका हुन् ।

विष्टले २८ हजार ४७६ मत पाएका छन् भने झाक्रीले २६ हजार ४४२ मत प्राप्त गरेकी छन् ।

प्रतिक्रिया दिनुहोस्