Logo
Logo

झापा-५ : ओली १९ हजार ७१२ मतले अगाडि


3.7k
Shares

काठमाडौं । झापा निर्वाचन क्षेत्र नम्बर–५ मा नेकपा एमालेका उम्मेदवार केपी शर्मा ओलीले साढे १८ हजार बढी मतान्तरले अग्रता बढाएका छन् ।

नेकपा एमालेका अध्यक्षसमेत रहेका ओलीले ३९ हजार ९७ मत पाएका छन् । उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका खगेन्द्र अधिकारीले १९ हजार ३८५ मत प्राप्त गरेका छन् । अधिकारीले पाएको मतको भन्दा ओलीले पाएको मत १९ हजार ७१२ धेरै हो ।

प्रतिक्रिया दिनुहोस्