Logo
Logo

रामेछापमा काँग्रेसका तामाङको अग्रता, पछ्याउँदै कैलाश


5.7k
Shares

रामेछाप । एकमात्र निर्वाचन क्षेत्र रहेको रामेछापमा नेपाली काँग्रेसका उम्मेदवार पुर्णबहादुर तामाङले अग्रता लिएका छन् ।

उनले ५ हजार ८६८ मतसहित अग्रता लिएका हुन् । उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका कैलाशप्रसाद ढुङगेले ४ हजार ३९६ मत प्राप्त गरेका छन् ।

राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार समीक्षा श्रेष्ठले १५२ मत पाएकी छन् । आइतबार सम्पन्न भएको प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनको मतगणना जारी रहेको छ

प्रतिक्रिया दिनुहोस्