Logo
Logo

गोरखाबाट प्रदेशसभामा माओवादीका धिताल विजयी


2.1k
Shares

काठमाडौं । गोरखा निर्वाचन क्षेत्र १ को प्रदेशसभा ‘१’ मा नेकपा (माओवादी केन्द्र)का कृष्ण धिताल विजयी भएका छन् ।
सत्ता गठबन्धनका साझा उम्मेदवार धितालले १५ हजार चार सय ५६ मत ल्याई विजयी भएका हुन् ।

उनका निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले)का उम्मेदवार सुरेन्द्र थापाले नौ हजार आठ सय २२ मत प्राप्त गरेको सहायक निर्वाचन अधिकृत गोर्कणराज पन्तले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्