Logo
Logo

काठमाडौं-६ : एमालेलाई हराउँदै घण्टीका शिशिर खनाल निर्वाचित


1.9k
Shares

काठमाडौं । काठमाडौं निर्वाचन क्षेत्र नम्बर ६ मा राष्ट्रिय स्वतन्त्र पार्टीका शिशिर खनाल निर्वाचित भएका छन् ।

उनले निकटतम प्रतिस्पर्धी नेकपा एमालेका सर्वेन्द्र खनाललाई ५ हजार २९३ मतले पराजित गरेका हुन् । खनालले १४ हजार २०४ मत पाए भने एमालेका खनालले ८ हजार ९११ मत प्राप्त गरे ।

प्रतिक्रिया दिनुहोस्