Logo
Logo

रोल्पामा वर्षमान पुन १८ हजार बढी मतले अगाडि


5k
Shares

रोल्पा । एक मात्र निर्वाचन क्षेत्र रहेको रोल्पामा नेकपा माओवादीका उम्मेदवार वर्षमान पुन भारी मतसहित अग्रता लिइरहेका छन् । उनी आफ्ना प्रतिस्पर्धी एमालेका उम्मेदवार पुर्ण बुढा मगरभन्दा १८ हजार १०३ मत बढीले अगाडि छन् ।

पछिल्लो परिणामअनुसार पूर्वमन्त्रीसमेत रहेका वर्षमानले २८ हजार ७९० मत प्राप्त गरेका छन् भने एमालेका पुर्ण बुढा मगरले १० हजार ६८७ मत पाएका छन् ।

यहाँ राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार लिला रावलले २ हजार १५ मत पाएका छन् ।

प्रतिक्रिया दिनुहोस्