Logo
Logo

यी हुन् कांग्रेसबाट निर्वाचित ४१ प्रदेशसभा सदस्य (सूचीसहित)


18.3k
Shares

काठमाडौं । प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनको मतगणना जारी छ । प्रदेशसभातर्फ हालसम्म नेपाली कांग्रेसले सबैभन्दा धेरै जित हातपारेको छ ।

कांग्रेसले हालसम्म ४१ प्रदेशसभामा जित हासिल गरेको छ भने ४७ प्रदेशसभा निर्वाचन क्षेत्रमा अग्रता लिएको छ ।

अग्रता लिएका सबै क्षेत्रमा जित हात पार्ने हो भने यस पटकको प्रदेशसभा निर्वाचनमा कांग्रेसले ८८ क्षेत्रमा जित निकाल्ने छ ।

यी हुन् हालसम्म कांग्रेसले जितेका ४१ प्रदेशसभा
१. रामकुमार खत्री– उदयपुर–२ (२)
२. प्रदीपकुमार सुनुवार– ओखलढुङ्गा (१)
३. गोपाल तामाङ– झापा–१ (१)
४. भूमिप्रसाद राजवंशी– झापा–३ (१)
५. गयानन्द मण्डल गनगाई– मोरङ– ५(१)
६. श्यामप्रसाद पटेल– पर्सा–२(१)
७. जनार्दन सिंह क्षेत्री– पर्सा–३(२)
८. शंकरप्रसाद चौधरी– पर्सा–४(१)
९. दिपेन्द्र श्रेष्ठ– काठमाडौं–१(१)
१०. सुरजचन्द्र लामिछाने– काठमाडौं–१(२)
१२. छिरिङ दोर्जो लामा– काठमाडौं–३(१)
१३. मिलन ठकुरी– काठमाडौं–३(२)
१४. श्रीराम लामिछाने– काठमाडौं–४(१)
१५. पुकार मर्हजन– काठमाडौं–१०(१)
१६. हरिप्रभा खड्का– काठमाडौं–६(१)
१७. मदुकुमार श्रेष्ठ– धादिङ–१(१)
१८. गोविन्द लम्साल– धादिङ–२(१)
१९. सुरेश श्रेष्ठ– भक्तपुर–१(१)
२०. ईन्द्रबहादुर बानियाँ– मकवानपुर–२(२)
२१. प्रभात तामाङ– रसुवा–१(१)
२२. मीनकृष्ण महर्जन– ललितपुर–१(२)
२३. रामकृष्ण चित्रकार– ललितपुर–२(२)
२४. मसिना खड्का– सिन्धुपालचोक–१(१)
२५. क्षेत्रबहादुर बस्नेत– सिन्धुली–२(१)
२६. नन्दप्रसाद न्यौपाने– गोरखा–१(२)
२७. सुरेन्द्रराज पाण्डे– गोरखा–२(२)
२८. जीतप्रकाश आले मगर– तनहुँ–२(२)
२९. मनिन्द्र जंग गुरुङ– मनाङ–१(१)
३०. नम्डु गुरुङ– मुस्ताङ–१(१)
३१. बिकल शेरचन– मुस्ताङ–१(२)
३२. दिपेन्द्रबहादुर थापा– बागलु–१(१)
३३. डिल्लीराम सुवेदी– बाग्लुङ–१(२)
३४. जीतबहादुर शेरचन– बाग्लुङ–२(१)
३५. दोर्णकुमार कुँवर– बाग्लुङ–२(२)
३६. राजु खनाल– दाङ–२(१)
३७. बेदराज सिंह– जाजरकोट–१(१)
३८. राजीवविक्रम शाह– जाजरकोट–१(२)
३९. पूर्णबहादुर खत्री– दैलेख–१(१)
४०. घनश्याम भण्डारी– दैलेख–२(१)
४१. विक्रमसिंह धामी– दार्चुला–१(१)

प्रतिक्रिया दिनुहोस्