Logo
Logo

शेरधनलाई भारी मतले पछि पार्दै सुदनले लिए अग्रता


37.5k
Shares

काठमाडौं । भोजपुरबाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार सुदन किरातीले फराकिलो अग्रता लिएका छन् ।

जारी मतगणनामा नेकपा माओवादी केन्द्रका उम्मेदवार सुदनले ११ हजार ४६५ मत पाएका छन् ।

सुदनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका उम्मेदवार तथा प्रदेश १ का पूर्व मुख्यमन्त्री शेरधन राईले ८ हजार ९५३ मत पाएका छन् ।

सुदनले हालसम्म २ हजार ५१२ मतले अग्रता दिलएका हुन् ।

प्रतिक्रिया दिनुहोस्