Logo
Logo

अर्घाखाँची-१ मा एमालेका टोपबहादुर रायमाझी निर्वाचित


3.8k
Shares

काठमाडौं । अर्घाखाँची–१ मा नेकपा एमालेका उम्मेदवार टोपबहादुर रायमाझी ४२ हजार ६७५ मत प्राप्त गर्दै निर्वाचित भएका छन् ।

रायमाझीले निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका उम्मेदवार पुष्पा भुसाललाई १७३० मतान्तरले पराजित गरेका हुन् ।

पराजित भुसालले ४० हजार ९४५ मत प्राप्त गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्