Logo
Logo

रुपन्देही-५ मा एमालेका वासुदेव घिमिरे विजयी


1.4k
Shares

काठमाडौं । रुपन्देहीको क्षेत्र नम्बर ५ बाट प्रतिनिधिसभा सदस्यमा नेकपा एमालेका वासुदेव घिमिरे निर्वाचित भएका छन् ।

उनले निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका भरतकुमार शाहलाई फराकिलो मतान्तरले पराजित गरेका हुन् । घिमिरेले ३६ हजार ८२२ मत ल्याउँदा शाहले २७ हजार १२० मत प्राप्त गरेका छन् ।

शाहले पाएका भन्दा घिमिरेले पाएको मत ९ हजार ७०२ धेरै हो । शाह यसअघिका तीनवटा निर्वाचनमा सोही क्षेत्रबाट सांसद चुनिएका थिए ।

प्रतिक्रिया दिनुहोस्