Logo
Logo

मंसिर ११ गतेदेखि लाइसेन्सको आवेदन खुल्ने


567
Shares


काठमाडौं । यातायात व्यवस्था विभागले ११ मंसिरदेखि सवारी चालक अनुमतिपत्र(लाइसेन्स)को अनलाइन आवेदन खोल्ने भएको छ । निर्वाचनका कारण आवेदन बन्द भएको थियो ।


विभागले बिहीबार सूचना जारी गरी आवेदन खोल्ने निर्णय गरेको हो ।

प्रतिक्रिया दिनुहोस्