Logo
Logo

माओवादीका बिना मगर पराजित


6.6k
Shares

कञ्चनपुर । कञ्चनपुर-१ बाट नेकपा (माओवादी केन्द्र) का बिना मगर पराजित भएका छन् । पूर्वमन्त्री समेत रहेका बिना नेकपा एमालेका तारा लामा तामाङसँग पराजित भएका हुन् ।

उनी तामाङसँग ४ हजार ९११ मतान्तरले पराजित भएका हुन् । तामाङले २० हजार ९६९ मत पाए भने बिनाले १६ हजार ५८ मत पाए । ९९ हजार ११० मतदाता रहेको यस क्षेत्रमा ६४ हजार २३९ मत खसेको थियो ।

यसअघि विना यस क्षेत्रबाट निर्वाचित भएका थिए । बिनाले १ कांग्रेसका दिवानसिंह विष्टलाई पराजित गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्