Logo
Logo

समाजवादीका युवा नेता लम्साल काभ्रेबाट दोस्रोपटक विजयी


5.7k
Shares


काठमाडौं । काभ्रे क्षेत्र नम्बर २(१) मा नेकपा समाजवादीका उम्मेदवार लक्ष्मण लम्साल विजयी भएका छन् । एमालेका उम्मेदवार कुमार खकुरेललाई १ सय ८८ मतान्तरले पराजित गर्दै लम्साल विजयी भएका हुन् ।


लम्सालले १९ हजार ४ सय ८ मत प्राप्त गर्दा खकुरेलले १९ हजार २ सय २० मत प्राप्त गरे । यो क्षेत्रबाट लम्सालको दोस्रो जित हो । २०७४ मा पनि उनी विजयी भएका थिए ।

प्रतिक्रिया दिनुहोस्