Logo
Logo

गुल्मी-१ मा एमाले उपमहासचिव ज्ञवालीलाई हराउँदै चन्द्र भण्डारी विजयी


4.5k
Shares

काठमाडौं । गुल्मी–१ मा नेपाली कांग्रेसका चन्द्र भण्डारी विजयी भएका छन् । शुक्रबार सकिएको मतगणनाअनुसार एमालेका उपमहासचिव प्रदीप ज्ञवालीलाई पराजित गर्दै सत्ता गठबनधनका साझा उम्मेदवार भण्डारी विजयी भएका हुन् ।

भण्डारीले ३२ हजार २२७ मतसहित विजयी भएका हुन् । उनका प्रतिस्र्धी एमालेका ज्ञवालीले ३० हजार ९३५ मत पाए । यो क्षेत्रमा २०७४ मा ज्ञवाली निर्वाचित भएका थिए ।

प्रतिक्रिया दिनुहोस्