Logo
Logo

सुनसरी-४ मा ज्ञानेन्द्र कार्कीले लिए झिनो मतको अग्रता


15.2k
Shares

काठमाठडौं । सुनसरी निर्वाचन क्षेत्र नम्बर ४ मा नेपाली कांग्रेसका उम्मेदवार ज्ञानेन्द्रबहादुर कार्कीले झिनो मतको अग्रता लिएका छन् ।

सुचना तथा सञ्चार मन्त्री समेत रहेका कार्कीले निकटतम प्रतिस्पर्धी नेकपा एमालेका उम्मेदवार जगदिशप्रसाद कुसियैता भन्दा ७५ मतले अग्रता लिएका हुन् ।

शनिबार बिहानको मतपरिणाम अनुसार कार्कीले २१ हजार ६७८ मत प्राप्त गर्दा एमालेका उम्मेदवार कसियैताले २१ हजार ६०३ मत पाएका छन् ।

त्यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार विध्यानन्द यादवले २ हजार ७१९ मतच पाएका छन् ।

प्रतिक्रिया दिनुहोस्