Logo
Logo

मेधश प्रदेशसभामा मन्त्रीलाई हराउँदै एमालेका हरिनारायण विजयी


3.9k
Shares

काठमाडौं । मधेश प्रदेशसभातर्फ धनुषा क्षेत्र नम्बर ४ को (क) मा नेकपा एमालेका हरिनारायण महतो विजयी भएका छन् ।

मधेश प्रदेश सरकारका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री शत्रुधन महतोलाई हराउँदै एमालेका हरिनारायण निर्वाचित भएका हुन् ।

उनले १७ हजार ३०२ मत पाउँदा उनका निकटतम प्रतिस्पर्धी महताले ५ हजार ९६० मत प्राप्त गरे । हरिनारायण मिथिला नगरपालिकाका पूर्वमेयर समेत हुन् ।

प्रतिक्रिया दिनुहोस्