Logo
Logo

खाद्य प्रविधि कार्यालयका प्रमुख कार्यालयमै झुन्डिएको अवस्थामा भेटिए


34.4k
Shares


काठमाडौं । खाद्य प्रबिधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय, धुलिखेल, काभ्रेका प्रमुख दिपेन्द्र घिमिरे धुलिखेलस्थित कार्यालय रहेकै भवनमा मृत अवस्थामा भेटिएको छ । झुन्डिएको अवस्थामा उनी फेला परेका हुन् ।


कार्यालय रहेको भवनका छतमा उनी मृत भेटिएको र अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय, काभ्रेका प्रमुख एसपी चक्रराज जोशीले बताए । घटना आत्महत्या जस्तो देखिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्