Logo
Logo

मुन्धुम सिंगो नेपालीको उत्कृष्ट सम्पदा हाे : उपराष्ट्रपति पुन


882
Shares

काठमाडौं । उपराष्ट्रपति नन्दबहादुर पुनले मुन्धुम र किरात धर्म–संस्कृतिले सदियौँदेखि मानव सभ्यता चिनाउँदै आएको बताएका छन् ।

इलामको माङ्सेबुङ गाउँपालिकास्थित लारुम्बामा किरात धर्मगुरु आत्मानन्द लिङ्देनको ६९औँ जन्मोत्सवको उद्घाटन गर्दै उपराष्ट्रपति पुनले किरातको अलिखित धर्मशास्त्र मुन्धुम किरात धर्मावलम्बीको मात्र नभइ सिंगो नेपालीको उत्कृष्ट सम्पदा भएको बताए ।

सथै उनले यसमा गौरव गर्न पनि नेपाली समुदायलाई आग्रह गरे । किरात धर्मगुरुका प्रगतिशील धारणाबारे खुलेर प्रशंसा गरेका उनले शान्ति अहिंसा, शिक्षाजस्ता उपदेश आज पनि व्यावहारिक रहेको बताए

प्रतिक्रिया दिनुहोस्