Logo
Logo

गठबन्धन बैठक अघि प्रचण्ड निवास पुगे एमाले सचिव


14.2k
Shares

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भेट्न नेकपा एमालेका सचिव रघुवीर महासेठ खुमलटार पुगेका छन् ।

सत्ता गठबन्धनको बैठक बस्नुअघि प्रचण्डलाई भेट्न महासेठ प्रचण्ड निवास खुमलटार पुगेका हुन् । प्रचण्ड र महासेठबीच निर्वाचन जितेकोमा बधाई तथा शुभकामना आदानप्रदान भएको एक नेताले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्