Logo
Logo

सिद्धार्थ बैंकले १३.१६ लाभांश दिने


378
Shares

काठमाडौं । सिद्धार्थ बैंकले लाभांश घोषणा गरेको छ । बैंकले २०७८–०७९ वर्षको मुनाफाबाट १३.१६ लाभांश दिने भएको छ ।

मंगलबार बसेको सञ्चालक समिति बैठकले १२.५० बोनस सेयर र कर प्रयोजनका लागि ०.६६ नगद गरी कुल १३.१६ लाभांश दिने निर्णय गरेको हो ।

नेपाल राष्ट्र बैंक र सिद्धार्थ बैंकको आगामी वार्षिक साधारण सभाले अनुमोदन गरेपछि वितरण हुने बैंकले जनाएको छ । १२ अर्ब ५२ करोड ४४ लाख २६ हजार रुपैयाँ बैंकले हाल कायम चुक्ता पुँजीमा उक्त लाभांश प्रस्ताव गरेको हो ।

बैंकले १४।२५ बोनस सेयर र कर प्रयोजनका लागि ०।७५ नगद लाभांश अघिल्लो वर्ष वितरण गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्