Logo
Logo

समानुपातिक सांसद छनोट गर्न जसपाले बोलायो बैठक


504
Shares

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) ले समानुपाति सांसद छनोट गर्न शनिबारका लागि बैठक बोलाएको छ । शनिबार बिहान ८ बजे केन्द्रीय कार्यकारिणी बैठक समितिको बैठक बोलाइएको पार्टी प्रचार विभाग प्रमुख पूर्णबहादुर बस्नेतले बताएका हुन् ।

बैठकले समानुपातिकतर्फका सांसदबारे निर्णय गर्नेछ । निर्वाचन आयोगले समानुपातिकतर्फ निर्वाचित हुनेको नाम क्लस्टर मिलाएर शनिबारभित्र पठाउन पत्र काटेपछि दलहरू त्यसको तयारीमा जुटेका छन् ।

प्रतिक्रिया दिनुहोस्