Logo
Logo

रास्वपाले छान्यो १३ समानुपातिक सांसद, को-को परे ?


6.2k
Shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले प्रतिनिधिसभातर्फका १३ जना सांसद चयन गरेको छ ।

रास्वपाले दलितबाट सन्तोष परियार र शिव नेपाली, आदिवासी जनजातिबाट डा. ढाकाकुमार श्रेष्ठ, इन्दिरा राना मगर र सुमना श्रेष्ठ, खस आर्यबाट डा. चन्दा कार्की, डोलप्रसाद अर्याल, निशा डाँगी, विनिता कठायत चयन भएका छन् ।

त्यस्तै मधेशीबाट लक्ष्मी तिवारी र मनिष झा, थारुबाट अशोक चौधरी र मुस्लिमबाट असिम साह छनोट भएका छन् ।

प्रतिक्रिया दिनुहोस्