Logo
Logo

वैदेशिक रोजगारीमा गएका १ हजार ४७९ जनाको मृत्यु


1.3k
Shares

वैदेशिक रोजगारी | Safal Khabar

काठमाडौं । गत आर्थिक वर्ष २०७८–७९ मा वैदेशिक रोजगारीमा गएकामध्ये १ हजार ४७९ जनाले ज्यान गुमाएका छन् ।

बिरामी, आत्महत्या, सडक दुर्घटना लगायतका कारणबाट उनीहरूको ज्यान गएको मानव अधिकार आयोगले जनाएको छ ।आयोगको तथ्यांकअनुसार मलेसिया र खाडी मुलुक पुगेका नेपालीको मृत्यु हुने गरेको पाइएको हो ।

यी मुलुकमा मृत्युदर झण्डै ७५ प्रतिशतको हाराहारी रहेको तथ्यांकमा उल्लेख छ । कुल संख्यामध्ये वैदेशिक रोजगारीमा गएका १०५ जनाले आत्महत्या गरेकोसमेत तथ्यांकमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्