Logo
Logo

काठमाडौंको तापक्रम ५.८ डिग्री सेल्सियस


567
Shares

काठमाडौं । आज काठमाडौंको तापक्रम तापक्रम ५.८ डिग्री सेल्सियस रहेको छ । बिहान पौने ६ बजेको तापक्रम ५.८ डिग्री सेल्सियस रहेको मौसमविद् रोजन लामिछानेले जानकारी दिए ।

लामिछानेका अनुसार तापक्रम दिउँसो बढेर १९ देखि २१ डिग्री सेल्सियससम्म पुग्ने अनुमान गरिएको छ । नेपालको मौसमी प्रणालीमा केही समय यता कुनै उल्लेख्य प्रणाली नरहेकाले हिमपात र वर्षाको सम्भावना रहेको छैन ।

प्रतिक्रिया दिनुहोस्