Logo
Logo

जस्मिनले जितिन् ‘मिस इन्टरनेसनल’को उपाधि


630
Shares

काठमाडौं । ‘मिस इन्टरनेसनल २०२२’ को उपाधि जस्मिन सेलबर्गले जितेकी छन् । जापानको राजधानी टोकियोमा आयोजित ग्रान्ड फिनालेमा मिस इन्टरनेसनलको उपाधि जर्मनकी २२ वर्षिया जस्मिन सेलबर्गले जितेकी हुन्।

उक्त फिनालेमा काबो भर्डी फस्ट रनरअप, पेरु सेकेन्ड, कोलम्बिया थर्ड र डोमिनिकन रिपब्लिक फोर्थ रनरअप घोषणा भए ।मिस इन्टरनेसनलको यो संस्करणमा विश्वका ६६ देश प्रतिस्पर्धामा थिए ।

मिस इन्टरनेसनलको ६० औँ संस्करणमा नेपालकी न्यान्सी खड्काले पनि प्रतिस्पर्धा गरेकी थिइन् । नेपालबाट प्रतिस्पर्धामा सामेल न्यान्सीले उत्कृष्ट १५ सम्मको यात्रा तय गरिन् ।

प्रतिक्रिया दिनुहोस्