Logo
Logo

सुनको भाउ ७ सयले घट्यो, कतिमा हुँदैछ काराेबार ?


630
Shares

काठमाडौं । नेपाली बजारमा आज साताको पाँचौं दिन (बिहीबार) पहेलो धतु सुन र चाँदीको भाउ घटेको छ

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार प्रतितोला उए हजारले बढेको सुनको भाउ बिहिबार ७ सय रुपैयाँले ओरालो लागेको हो ।

बुधबार प्रतितोला एक लाख एक हजार रूपैयाँमा कारोबार भएको छापावाल सुनको भाउ बिहीबार ७ सय रूपैयाँले घटेर एक लाख ३ सय रूपैयाँमा कारोबार भइरहेको छ । त्यस्तै तेजावी सुन प्रतितोलामा ९९ हजार ८ सय रूपैयाँमा कारोबार भइरहेको छ ।

त्यसैगरी, चाँदीको मूल्य पनि बिहीबार २० रूपैयाँले घटेर १ हजार ३८० रूपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्