Logo
Logo

देउवा भारी मतका साथ दलको नेता निर्वाचित


7.6k
Shares

काठमाडौं । नेपाली कांग्रेसको संसदीय दलको नेतामा सभापति शेरबहादुर देउवा भारी मतसहित निर्वाचित भएका छन् । बुधबार भएको संसदीय दलको निर्वाचनमा पार्टीका महामन्त्री गगन थापालाई उनले भारी मतले पराजित गरेका हुन् ।

देउवाले ६४ मत पाएका थिए भने गगन थापाले जम्मा २५ मत पाएका थिए । खसेको मतमा ५० प्रतिशतभन्दा बढी मत देउवाले पाएका छन् । जम्मा मत ८९ खसेको थियो ।

प्रतिक्रिया दिनुहोस्