Logo
Logo

सैनिक अस्पतालहरुमा करारमा जागिर खुल्यो


1.3k
Shares

काठमाडौं । सैनिक कल्याणकारी निर्देशनालयले सैनिक अस्पतालहरूका लागि करारमा कर्मचारी माग गरेको छ । र्देशनालयले एक सूचना प्रकाशित गर्दै देशका विभिन्न सैनिक अस्पतालहरुका लागि ९८ जना कर्मचारी माग गरेको हो ।

निर्देशनालयले आवश्यक योग्यता पुगेका इच्छुक नेपालीलाई १५ दिनभित्र सम्बन्धित सैनिक अस्पतालमा दरखास्त फारम भर्न भनेको छ ।

वीरेन्द्र अस्पताल छाउनी, सैनिक अस्पताल इटहरी, सैनिक अस्पताल पोखरा, सैनिक अस्पताल नेपालगञ्ज, फिल्ड अस्पताल बर्दिवास र फिल्ड अस्पताल धनगढीमा कर्मचारी आवश्यक रहेको निर्देशनालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्