Logo
Logo

गोली लागेर घाइते भएका शिवपुजनको मृत्यु


14.2k
Shares

काठमाडौं । बारामा अज्ञात समूहले चलाएको गोली लागेर गम्भीर घाइते भारतीय नागरिकको मृत्यु भएको छ ।

प्रहरीका अनुसार भारतीय नागरिक ४५ वर्षीय शिवपुजन प्रसाद यादवको बारास्थित एलएस न्युरो अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।

बाराको महागढीमाई नगरपालिका भुताहा पुल नजिकै चिया पसलमा मोटरसाइकलमा आएका दुई जना व्यक्तिले चलाएको गोली लागेर यादव गम्भीर घाइते भएका थिए ।

प्रतिक्रिया दिनुहोस्