Logo
Logo

ओलीलाई भेट्न रवि लामिछाने पुगे वालकोट


1.2k
Shares

काठमाडौं । सरकार गठनका लागि सत्ता गठबन्धनबीच सहमति हुन नसकेको अस्थामा नेताहरुले वालकोट धाउन थालेका छन् । यसैक्रममा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने बालकोटमा पुगेका छन् ।

फायल फोटो

आइतबार बसेको गठबन्धनको बैठकमा कुनै सहमति भएन । यसैबेला राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष लामिछाने ओलीलाई भेट्न वालकोट पुगेका हुन् ।

प्रतिक्रिया दिनुहोस्