Logo
Logo

नारायणकाजी श्रेष्ठ उपप्रधानमन्त्री सिफारिस


8.5k
Shares

काठमाडौं । नेकपा माओवादी केन्द्रले वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठलाई उपप्रधानमन्त्रीका लागि सिफारिस गर्ने निर्णय गरेको छ ।

सोमबार बिहान पार्टी कार्यालयमा बसेको पदाधिकारी बैठकले श्रेष्ठलाई उपप्रधानमन्त्री बनाउने प्रस्ताव केहिबेरमा बस्ने गठबन्धन बैठकमा लैजाने निर्णय गरेको हो ।

माओवादी प्रवक्ता कृष्णबहादुर महराले श्रेष्ठलाई कुन मन्त्रालय दिने भन्ने विषयको टुंगो गठबन्धन बैठकपछि लाग्ने बताए ।

प्रतिक्रिया दिनुहोस्