Logo
Logo

रवि लामिछाने उपप्रधानसहित गृहमन्त्री बन्दै


2.3k
Shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा सांसद रवि लामिछाने उपप्रधानमन्त्रीसहित गृहमन्त्री बन्ने भएका छन् ।

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को नेतृत्वमा लामिछानेले आजै सपथ लिँदैछन् । त्यस्तै, नेकपा एमालेबाट बिष्णु पौडेल र माओवादी केन्द्रबाट नारायणकाजी श्रेष्ठ उपप्रधानमन्त्री बन्ने भएका छन् ।

प्रतिक्रिया दिनुहोस्